चितवन मेडिकल कलेजमा अध्ययनरत छात्राले गरिन् आत्महत्या
जानकारी केन्द्र
२०८०, बैशाख, २७
काठमाडौं । चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन्। कलेजमा बिडीएस चौथो वर्षमा अध्ययनरत पोखराकी करिब २१ वर्षिया सिम्रन थापाले बुधबार बिहान ११:३० बजे आत्महत्या गरेको सोही कलेजमा मेडिकल इन्टरनसिप गरिरहेका डा प्रविण लामाले रिपोर्टर्स नेपाललाई बताए।
उनका अनुसार थापाले सो कलेजका शिक्षकले मानसिक तनाव दिएपछि आफ्नै कोठामा कलेज ड्रेसमै आत्महत्या गरेकी हुन्।
लामाका अनुसार आजबाट परीक्षा सुरु भएको र परीक्षा चलिरहँकै समयमा एक शिक्षकले उनलाई परीक्षाबाट बाहिर निकाल्दा थापाले कोठामा गएर कलेज ड्रेसमै आत्महत्या गरेका हुन्।
निष्पक्ष छानबिनको माग गर्दै चितवन मेडिकल कलेजको ओपडी सेवा आफूहरुले अनिश्चित कालको लागि बन्द गरेको उनले बताए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
