भ्रष्टाचारविरुद्ध युवा संघको प्रदर्शन
काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन गरेका छन् । प्रदर्शन रन्त राज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गबाट सुरु भएको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्रीसहित शीर्ष नेताहरु पक्राउ परिरहेको अवस्थामा एमाले निकट विद्यार्थी संगठन र युवासँगले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका साथ प्रदर्शन गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ गरिसकेको छन् । त्यसैगरी कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायत १३ जना पक्राउ परिसकेका छन् । उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भएका तीन जना अझै फरार छन् ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
