• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • २१ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • २२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • २४ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १ दिन 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • १ दिन 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • २. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ३. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ६. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • ७. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

शरीर स्वस्थ राख्ने पाँच उपायहरु

जानकारी केन्द्र २०८०, जेष्ठ, १५

हामी अकस्मात बिरामी पर्यौं भने मात्र अस्पताल सम्झिन्छौं । तर, त्यो भन्दा पहिले हामीले आफ्नो स्वास्थ्यको कुनै ख्याल गरिरहेका हुँदैनौ । पुरै दिन जति हामी मोवाइलमा समय बिताउछौं, त्यति समय स्वास्थ्यमा बिताएको भए कति स्वस्थ हुन्थ्यौं भन्ने कुरा थाहा हुन्थ्यो । त्यसैले आज हामी तपाईहरुलाई बताउँछौ यी पाँच तरिकाहरु–जुन प्रयोग गर्दा जीवन स्वस्थ हुन्छ ।

१. दैनिक रुपमा पानि पिउने :

हाम्रो प्रायः जसो पानी पिउने बानी कमै हुन्छ । हामी पानिलाई प्यास लागेको बेलामा मात्र पिउने गर्दछौं । हाम्रो शरिरमा पानीको मात्रा कम भएकै कारण हामी अनेकौं बिरामी हुने गर्दछौ । त्यसैले दैनिक पानी पिउनाले हाम्रो शरीरमा पानीको कमी हुदैन र अनेकौं रोग निम्त्याउन नदिनुको साथै मुहारमा चमक ल्याउनमा पनि मद्दत गर्दछ ।

२. हिँड्ने बानीको विकास :

हामी हिँड्न अल्छी गरेर हामीले आफ्नो शरिरमा रोग आफैं उत्पन्न गर्छौं । हामी दैनिक लगभग ८ हजार स्टेप हिँड्यौ भने हाम्रो शरीर स्वस्थ रहन्छ र हाम्रो शरिरमा रहेका बिकारहरु पनि हराउँदै जान्छ ।

३. स्वस्थ खानाको प्रयोग स:

हामीले खाएको खाना पेटमा रहने भएकोले सबैभन्दा पहिले पेट स्वस्थ रहन जरुरी हुन्छ । पेटलाई स्वस्थ राख्न हामीले जङ्कफूडहरु नखाने । खानालाई राम्रोसँग चपाएर खानाले पाचन प्रणालीले राम्रोसँग काम गर्छ र हाम्रो शरिर स्वस्थ रहनमा मद्दत पुग्दछ ।

४. सुत्नेबेला देब्रे फर्किएर सुत्ने :

सुत्नेबेला हामी अलग–अलग तरिकाले सुत्ने गर्दछौ । हाम्रो शरिरको देब्रे पट्टी ग्याँष्ट्रिकको रस जमेर बसेको हुन्छ । त्यसैले हामी देब्रे फर्केर सुत्यौं भने हामीले खाएका खानेकुरा राम्रोसँग डाइजेस्ट हुन्छ र रोग लाग्नबाट बचाउँछ ।

५. स्वस्थ वातावरणको निर्माण :

हाम्रो नजिकै बस्ने कयौं मान्छेहरु जङ्कफुड खाने बानी भएका हुन्छन् । हामी त्यसको देखासिकी गरिरहेका हुन्छौ । र, अनेकौं रोगहरु पैदा गरेका हुन्छौं । त्यसैले हामीले स्वस्थ वातावरण बनाई कसरत गर्ने, स्वस्थ खानाको प्रयोग गर्ने र घरमै बसी योगा गर्ने बानीको विकास गर्नुपर्दछ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.