कांग्रेस नेतृ तथा पूर्वमन्त्री पाण्डेको निधन
जानकारी केन्द्र
२०८०, जेष्ठ, १६
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेर आज निधन भएको छ । सर्लाही जिल्ला क्षेत्र नम्बर -२ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी पाण्डे अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिइन् ।
पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको उनका दाजु तथा नेपाली कांग्रेसका नेता रामचन्द्र खड्काले जानकारी दिए । रामेछापको साविक बेथान गाविसमा जन्मिएकी पाण्डेले सर्लाहीबाट राजनीति गरेकी थिइन् ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

