Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

नदीमा डुबेर ९ वर्षीय बालकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, ३२
नदीमा डुबेर ९ वर्षीय बालकको मृत्यु

धनगढी । कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर विकको पौडी खल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।

बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स