विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेपालविरुद्ध निरिह ओमान,७ रनमै गुमायो ४ विकेट
काठमाडौं । विश्वकप किक्रेटको छनोट खेल्न जिम्बावेमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा अहिले ओमानविरुद्ध बलिङ गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको ओमानले कमजोर प्रदर्शन गर्दै ७ रनमै ४ विकेट गुमाएको छ । ओमानको ब्याटिङ धरापमा पार्नेक्रममा नेपालको सोमपाल कामी एक्लैले तीन विकेट लिएका छन् भने करण केसीले एक विकेट लिए ।
ताजा अवस्थामा ७ ओभको खेल सकिँदा ४ विकेटको क्षतिमा ८ रन बनाएर खेलिरहेको छ ।
नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० मा अमेरिका २२ जुन मा वेस्ट इन्डिज र २४ जुन मा नेदरल्यान्ड्ससँग खेल्नेछ।
सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन्।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

