यी हुन् वान एक्स बेट कारोबार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युबर
जानकारी केन्द्र
२०८०, जेष्ठ, ३२
काठमाडौं । वान एक्स बेट कारोबार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पक्राउ परेका ८ जना कलाकार र युट्युबरलाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार वान एक्स बेट कारोबार गर्नेहरुमा राजु मास्टर उर्फ (राजु पौडेल)पवन खतिवडा (म्याकुरी) मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) बेगम नेपाली (भटभटे माइला) युट्युबरहरु जलन घर्तीमगर,एलिस राई ,गणेश देवकोटा र सरोज घिमिरे रहेका छन् ।
उनीहरूलाई प्रहरीले निगरानी गरिरहेको थियो । युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
