आज असार १५ : दही चिउरा खाँदा हुन्छ यस्तो फाइदा
काठमाडौं । आज असार १५ अथार्त दही चिउरा खाएर धान दिवस मनाउने दिन । ग्रामीण क्षेत्रहरुमा आजबाट रोपाइ शुरु गरीन्छ र दही चिउरा खाजाको रुपमा खाने चलन पनि रहेको छ ।
आजको दिनलाई किसानहरुले विशेष रुपमा दही चिउरा खाने पर्वको रुपमा पनि मनाउँछन् । ग्रामिण क्षेत्रमा रोपाइ गर्ने किसान मात्रै होइन रोपाइ नगर्ने शहरीयाहरु पनि आज दही चिउरा खाएर यो दिनलाई दही चिउरा खाने विषेश दिनको रुपमा मनाउछन् ।
सामाजिक सञ्जाल पनि आज दही चिउराका पोष्टहरुले भरिएको छ । दही चिउरा खादा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पु¥याउछ ।
यस्तो छ दही चिउरा खानुको फाइदा
– दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ
– दही चिउराले मांशपेसी बलियो बनाउँछ
– रोग प्रतिरोधात्म क्षेमता बढाउँछ
– पखाला लागेको समयमा दही खानु उपयुक्त हुन्छ
– दही चिउराले शक्ति प्रदान गर्छ ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

