बझाङबाट काठमाडौंका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना
जानकारी केन्द्र
२०८०, असार, १५
काठमाडौं । बझाङबाट काठमाडौं आउँदै गरेको कपिलवस्तुमा दुर्घटनामा परेको छ । कपिलवस्तुको चरोडामा ना.६.ख १३३९ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरु लाई उद्वार गरि उपचारको लागि सन्जिबनी हस्पिटलमा लगिएको छ। बिहानै पानी धेरै परेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

