Jankari Kendra
१८ आश्विन २०८३, आईतवार
Worldlink

आज मुस्ताङ्गी राजाका छोराको विवाह, लोमन्थाङमा सार्वजनिक बिदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १८
आज मुस्ताङ्गी राजाका छोराको विवाह, लोमन्थाङमा सार्वजनिक बिदा

काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका छोरा (राजकुमार) झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहका लागि भन्दै सोमबारसार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाको कार्यालय, यस मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स