आर्थिक मन्दीको विशेष परिस्थिति सिर्जना भईसकेको छ, सरकारले घोषणामात्रै नगरेको होः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा आर्थिक मन्दीको अवस्था सुरु भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) कैलालीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले देशमा अहिले विशेष परिस्थिति सिर्जना भएको बताएका हुन् । साथै, अहिले जनता सहकारी र लघुवित्तको पासोमा परेको उनको भनाई छ ।
‘जनताहरु लघुवित्तको पासोमा परेका छन् । सहकारीका पीडितहरु अहिले पनि दर्दानक अवस्थामा छन् । यो क्लोजिङको बेलामा कतिजना व्यवसायीहरुले कसरी तिर्न सक्नुहुन्छ ? रिपेमेन्ट प्लान भन्ने केही पनि गरेको छैन सरकारले । विशेष परिस्थिति सिर्जना भएको छ । सरकारले घोषणा पो नगरेको त । आर्थिक मन्दीको अवस्थामा छ भनेर त सबै सूचकहरुले बताइसकेका छन्,’– उनले भने ।
सरकारले यी सबै कुरालाई वास्ता नगरेर पुरानै शैली र ढर्रामा बजेट ल्याएको उनको आरोप छ । अहिलेको परिस्थितिलाई सरकारले नजर अन्दाज गर्नुको कारण आफूले बुझ्न नसकेको उनको भनाई छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
