होशियार ! नक्कली फेसबुक, ट्विटर चिन्ने मेशिन प्रहरीले ल्यायो
जानकारी केन्द्र
२०७२, मंसिर, २५
पहिचान लुकाए सामाजिक सञ्जालमा (फेसबुक, ट्विटर लगायत) मार्फत अपराधजन्य गतिविधि गर्नेहका लागि दुखद खबर छ ।
अब पहिचान लुकाएकै भरमा गैकानुनी कारबाहीबाट उम्कने सम्भावना समाप्त भएको छ ।
‘फेक एकान्ट’ मार्फत सामाजिक सञ्जाल चलाउने व्यक्तिलाई चिन्ने प्रविधि प्रहरीले भित्र्याउँदै प्रहरीले डिजिटल फरेन्सिक ल्याब सञ्चालनमा ल्याएको छ ।
प्रविधिको प्रायोगमार्फत गम्भीर प्रकृतिको अपाध बढेसँगै अनुसन्धानलाई प्माण र परिणाममुखी बनाउन प्रहरी प्रधान कार्यालयले डिजिटल ल्यात्र प्रयोगमा ल्याएको हो ।
जसले कम्यूटर, मोबाइल अनि नेटवर्कमार्फत अपाधजन्य गतिविधि गर्नेलाई चिन्न सहज बनाएको छ
नागरिक बाट
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

