एक पुरुषले गरे श्रीमतीको हत्या पछि आत्महत्या
जानकारी केन्द्र
२०८०, असार, २२
काठमाडौं । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । जिल्लाको माइजोगमाई–२ टारसिंहका पिताम्बर खतिवडाले श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पिताम्बरको राधिका पहिलो श्रीमती भएको बुझिएको छ । गएराति १० बजेतीर चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घटना भएको घरमा पुुगेका थिए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
राधिकाको गालामा गहिरो चोट लागेको अवस्थामा थिइन् । पिताम्बर भने घरदेखि १ सय मिटर टाढा निबारोको रुखमा अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

