बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ३९ जना घाइते
जानकारी केन्द्र
२०८०, असार, २५
बैतडी । बैतडीदेखि कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
सोमबार पवनदूत यातायातको लु २ ख २०११ नम्बरको बस पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडक खण्डअन्तर्गत मेलौली नगरपालिका(७ स्वाखानीमा दुर्घटनामा भएको हो।
दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २८ वर्षिय उमेश भण्डारीको मृत्यु भएको र अन्य ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
घाइतेहरू मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ।
केही घाइतेहरूको पहिचान हुन बाँकी रहेको र २२ जना घाइतेहरूलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ।
दुर्घटनाकोबारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
