• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ६ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ७ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ७ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १ दिन 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • २. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ३. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ४. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • ५. पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत

  • ६. सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ७. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • ८. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ९. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • १०. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

यी हुन् कोलेस्टेरोल नियन्त्रणका उपायहरू

जानकारी केन्द्र २०८०, असार, २७

काठमाडौं । कोलेस्टेरोल अहिले उच्च स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । अहिलेको समयमा विशेषगरि युवाहरुमा पनि उच्च कोलेस्टेरोलको समस्याहरु धेरै नै बढेको पाइन्छ । यसको प्रमुख कारण उच्च कोलेस्टेरोल धेरै समयसम्म यदि कुनै व्यक्तिमा भयो भने मुटुको नलीमा रगत जमेर यसले हृदयघात निम्त्याउँन सक्छ । त्यसैगरी मस्तिष्कको रक्तनलीमा जम्मा भएर दिमागमा आक्रमण गर्न सक्छ ।

जति दिनसम्म रगतमा कोलेस्टेरोलको मात्रा सामान्य भन्दा बढि हुन्छ, त्यतिनै यसको समस्या बढी हुने गर्छ । त्यसैले प्रायजसो अवस्थामा उच्च कोलेस्टेरोललाई नियन्त्रणमा राख्नको लागि औषधी प्रयोग गरिन्छ र औषधी लामो समयसम्म नछुटाई चिकित्सकको परामर्श अनुसार प्रयोग गर्नुपर्दछ । प्रायजसो अवस्थामा खाना नै उच्च कोलेस्टेरोलको प्रमुख कारण मानिन्छ ।

हाम्रो रगतमा जुन कोलेस्टेरोलको मात्रा बढेको त्यसका कारण हाम्रो खाना हो । खानामा भएको बोसोयुक्त खानाले रगतमा गएर नराम्रो कोलेस्टेरोल बढाउने गर्छ । यदि कुनै व्यक्तिले राम्रोसँग बुझेर आफ्नो खानालाई नियन्त्रण गर्न सक्यो भने औषधीको मात्रा घटाउन सक्छ अथवा औषधी खानै नपर्ने अवस्था आउन सक्छ । तर यी कुराहरु चिकित्सकको परामर्श अनुसार हुनुपर्दछ ।

कोलेस्टेरोल नियन्त्रण गर्ने उपायहरु

१. कोलस्टेरोल नियन्त्रण गर्न मांशाहारी खानाहरु कम गर्ने । मांशाहारी खानाहरुमा रातो मासु जुन एकदमै बोसोयुक्त हुन्छ । त्यसैगरी कुखुराको मासु र अण्डाको पहेँलो भागले कोलेस्टेरोल बढी हुन्छ ।

२. बजारमा पाइने खानेकुराहरुमा प्रयोग गरिने तेल पुनः प्रयोग गरिएको हुन्छ । जसले हाम्रो मुटुमा ब्लकेजको बढाउने सम्भावना बढी हुन्छ । त्यसैले घरमै बनाइएको स्वस्थ खाना खानुपर्दछ ।

३. बजारमा पाइने प्याकेटभित्र लामो समयसम्म राखेका खानेकुराहरुमा जुन विभिन्न प्रकारमा केमिकल प्रयोग गरिएको हुन्छ उक्त खानेकुरा हामीले खायौं भने कोलेस्टेरोल बढाउँनुको साथै हाम्रो स्वाथ्यमा नराम्रो असर पार्ने भएकोले प्याकेजिङ गरेर राखेको खानेकुराहरु खानु हुँदैन ।

४. तेलमा तारेका खानेकुराहरु कम खायौं भने वा खानेकुरा पकाउँदा प्रयोग गरिने तेल कम मात्रामा वा बारम्बार प्रयोग गरेनौं भने कोलेस्टेरोलको मात्रा कम गर्न सकिन्छ ।

५. दुध वा दुधबाट बनाइएका परिकारहरुले पनि कोलेस्टेरोलको मात्रा बढाउने गर्दछ । घिउमा सेचुरेटेड फ्याट बढि हुने हुनाले दुधजन्य खानेकुराहरुलाई कम गनुपर्छ ।

६. फाइबरयुक्त खानेकुराहरु र रेसादार भएका खानेकुराहरु खायौं भने आन्द्रामा गएर कोलेस्टेरोलको मात्रा घटाउँछ र कोलेस्टेरोलमा सुधार आउन सक्छ ।

७. फलफुल र सागसब्जीले राम्रो कोलेस्टेरोल बढाउने हुँनाले यसको प्रयोग गर्नुपर्दछ ।

८. धुम्रपान वा मद्यपान को प्रयोग गर्नुहुँदैन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.