डिल्ली उप्रेतीले माधव नेपालको साथ छोडे, बालकोट पुगेर गरे एमाले प्रवेश
जानकारी केन्द्र
२०८०, श्रावण, १६
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डिल्लीप्रसाद उप्रेतीले पार्टी परित्याग गरेका छन् ।
उनी पूरानै पार्टी एमालेमा प्रवेश गरेका छन् । पूर्वसांसद रहेका सर्लाहीका उप्रेती पार्टी विभाजन हुँदा माधव नेपालको साथमा उभिएका थिए । हिजो (सोमबार) साँझ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा पुगेर उनी एमलोमा फर्किएका हुन् ।
उनलाई पार्टीमा फर्काउनको लागि एमाले नेताहरु हरि उप्रेती, सुमन प्याकुरेललगायत सक्रिय थिए । उप्रेतीले अब मूल घरमा फर्किएकाले सक्रियताका साथ काम गर्ने बताएको जनाईएको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

