Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त बिरामी 

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, १९
च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त बिरामी 

जाजरकोट । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको र आमा सिकिस्त बिरामी भएको जनाइएको छ ।

वडा अध्यक्ष विष्णु रावतले बिहिबार बेलुका जंगलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा उपचार भइरहेको जानकारी दिए ।

Top Changing Nepal

युट्युब सट्स