पत्रकार हरिप्रसाद रिजालको निधन
जानकारी केन्द्र
२०८०, श्रावण, १९
काठमाडौँ । आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ । बिहीबार राति नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
हृदयघात भएपछि बिहीबार राति नै उनलाई नर्भिक अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो ।
धादिङको निलकण्ठ नगरपालिका- ६ घर भएका ४३ वर्षीय रिजालका श्रीमती र १ छोरी छन्। रिजाल आर्थिक दैनिकका अध्यक्ष प्रल्हाद रिजालका साइलो भाई हुन् ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

