संघीय शिक्षा ऐन लागू भएपछि गणित र विज्ञान विषय अंग्रेजी माध्यमबाट पढाउन पर्ने
जानकारी केन्द्र
२०८०, श्रावण, २२
काठमाडौं । सरकारले संघीय शिक्षा ऐनलाई संसद्मा पठाउने निर्णय गरेको छ । लामो समयदेखि संघीय शिक्षा ऐन नआउँदा अल्यौंलमा रहेको शिक्षा क्षेत्रलाई पुनर्जीवन दिने गरी मस्यौदा भएको भनिएको उक्त शिक्षा ऐनको विरोध पनि भइरहेको छ ।
संघीय शिक्षा ऐन कार्यान्वयनमा आएपछि मूल विषयमध्ये गणित र विज्ञान विषय अंग्रेजी भाषामा पढाउन पर्नेछ । भने नेपाली मौलिक कला, संस्कृति सभ्यता र सामाजिक रहन सहन समेटिएको सामाजिक अध्ययन विषय नेपाली वा मातृ भाषको माध्यमबाट अध्यापन गाराउन पर्नेछ ।
अन्य विषयको शिक्षणको माध्यम भाषा नेपाली, संस्कृत, मातृभाषा वा अंग्रेजी हुने व्यवस्था ऐनमा गरिएको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
