बेहुलाको यस्तो कार्यले रिसाइन् दुलही, बिहेको भोलिपल्ट डिभोर्स
एजेन्सी । विवाह कसैको जीवनमा सबैभन्दा ठूलो खुशी मध्ये एक हो । श्रीमान श्रीमतीले एकअर्कालाई बुझ्न केही महिना लाग्छ । तर, एक युवती आफ्नो श्रीमानको यस्तो कार्यबाट यति दुखी भइन् कि उनले बिहेको भोलिपल्ट नै सम्बन्ध विच्छेद गरिन् ।
उनी आफ्नो श्रीमानको कार्यबाट यति डराएकी थिइन् कि उनलाई अगाडिको जीवन गाह्रो भयो । युवतीले भनिन्, ‘म बिहेको दिन कुनै स्टन्ट गर्न चाहदिनथे । त्यसैले केक काट्ने बेला आएपछि केक अनुहारमा नमाल्नु भनी श्रीमानलाई भनेकी थिएँ । तर, उसले मेरो इच्छाको कदर गरेन र केहि खराब कार्य गर्यो ।’
मिररको रिपोर्टका अनुसार ती महिलाले भनिन्, ‘क्रिसमसअघि नै मैले विवाह गरेकी हुँ र जनवरीको अन्त्यसम्ममा सम्बन्ध विच्छेद हुने आशा गरेको छु ।’
निर्णय परिवर्तन नहुने
दुलहीले भनिन्, ‘मैले त्यही क्षण भनेँ यो सम्बन्ध टुट्यो । तर, त्यसपछि परिवारका सबै सदस्यबाट फोन आउन थाल्यो । यस्तो गर्नु हुँदैन । सम्बन्ध टुट्ने निर्णय यति चाँडो गर्नु हुँदैन । उसले दोस्रो मौका पाउनु पर्छ । मैले उसलाई सम्बन्धविच्छेदका कागजातहरू पठाएँ र स्पष्टसँग भनें कि मेरो इच्छालाई सम्मान गर्न नसक्ने व्यक्तिसँग कसरी बस्न सक्छु ।’
युवतीले भनिन्- ‘म वर्षौं अघि कार दुर्घटनाका कारण क्लस्ट्रोफोबिक भएको थिएँ । यो कुरा उसलाई पनि थाहा थियो तर उसले वास्ता गरेन । महिलाले भनिन्, म ढुक्क छु र अब आफ्नो निर्णय बदल्ने छैन ।’
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

