काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्यो
जानकारी केन्द्र
२०८०, भाद्र, ६
काठमाडौं । काठमाडौंबाट पोखराका लागि छुटेको बस धादिङको त्रिशूली नदीमा खस्दा ८ जनाको ज्यान गएको छ । त्यस्तै, दुर्घटनामा १६ जना घाइते भएका छन् ।
दुर्घटनास्थलबाट २४ जनाको उद्धार गरिएकोमा ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० सन्तु जयसवालले जानकारी दिए ।
घाइते १६ जनामध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौं पठाएको र २ जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ । ज्यान गुमाउनेमध्ये २ जना महिला र ६ जना पुरुष रहेका छन् । गाडीमा कति यात्रु थिए भन्ने खुलेको छैन ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
