खोलाले बगाएर बेपत्ता आमा छोरोको शव ४ दिनपछि फेला
जानकारी केन्द्र
२०८०, भाद्र, १०
काठमाडौं । घाँस काट्न जाँदा खहरे खोलाले बगाएर बेपत्ता भएका आमा छोरोको शव फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका९६ राँगेचुरीका आमा छोरालाई चार दिन अघि घाँस काट्न जाँदा खोलाले बगाएको थियो ।
स्थानीय खँड्कु खोलामा बेपत्ता भएका २८ वर्षीय राजकुमार गोले र उनकी आमा ५७ वर्षीय मायाकुमारी गोलेको शव घटनाको चार दिनपछि फेला परेको हो ।
छोराको शव क्यानखोला र आमाको शव रौतहटको गरुढा नगरपालिकास्थित बागमती नदी किनारमा शनिबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

