• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, असार १७, २०८२
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

२०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभरका ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप : फोटोन टुनल्यानड जी७

आईएमई डिजिटल र खल्ती मर्जर सम्पन्न, ‘आईएमई खल्ती लिमिटेड’ को रुपमा साउन १ देखि कारोबार सुरु

ब्राड पिटको एफ–१ ले कमायो पहिलो सातामा १४४ मिलियन डलर, बनायो रेकर्ड

नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. बढ्यो सुन–चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार?

  • ८. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ९. आजको मौसम: आज देशैभरी भारी वर्षा हुने

  • १०. १२ जिल्लामा भारी वर्षाको जोखिम

गल्तिले पनि घरका यी ५ स्थानमा नराख्नुहो : जुत्ता चप्पल, बनाउनेछ कंगाल

एजेन्सी । वास्तुशास्त्रमा दिशाको विशेष महत्व मानिन्छ । घरमा सधैं सुख समृद्धि कायम राख्न वास्तुका नियमहरू पालना गर्नुपर्छ । जुन घरमा वास्तुको नियमको पालना हुँदैन, त्यहाँ मानसिक तनाव, आर्थिक समस्या र नकारात्मकता सधैं हावी रहन्छ भन्ने विश्वास गरिन्छ । यसबाट जनजीवन नराम्ररी प्रभावित हुन्छ ।

वास्तुका अनुसार घरमा राखिएका वस्तुहरू सही दिशामा छन् भने सकारात्मक ऊर्जा प्रवेश गर्छ । वास्तु शास्त्रमा घरमा सबै चीज राख्नको लागि सही दिशाको बारेमा बताईएको छ । वास्तुमा जुत्ता र चप्पल राख्नका लागि केही नियम पनि दिइएको छ, यदि पालना नगर्दा घरमा अशान्ति फैलिन सक्छ । जान्नुहोस् वास्तुशास्त्र अनुसार घरमा जुत्ता र चप्पल कहाँ राख्ने र कहाँ राख्न हुँदैन रु

यी ठाउँमा जुत्ता र चप्पल कहिल्यै नराख्नुहोस्

जुत्ता र चप्पल घरमा तुलसीको बोटको छेउमा कहिल्यै राख्नु हुँदैन । यसो गर्नाले घरमा गरिबी आउन सक्छ र परिवारका सदस्यहरूबीच झगडा हुन सक्छ । यसो गर्नाले घर नकारात्मक उर्जाले भरिन्छ ।

घरको सुत्ने कोठामा जुत्ता र चप्पल कहिल्यै राख्नु हुँदैन । वास्तुशास्त्रमा यसो गर्नु उचित मानिएको छैन । सुत्ने कोठामा जुत्ता र चप्पल राख्नाले दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यसो गर्नाले पति पत्नीबीच झगडा बढ्न सक्छ । त्यसैले यो कुरा मनमा राख्नुहोस् ।

घरको मुख्य ढोकामा जुत्ता र चप्पल राख्नु अशुभ मानिन्छ । वास्तुका अनुसार घरको मुख्य प्रवेशद्वारमा चप्पल र जुत्ता फुकाल्दा देवी लक्ष्मीलाई रिस उठ्छ र मानिसले आर्थिक संकट झेल्नु पर्ने हुन्छ । यसो गर्दा आर्थिक क्षति हुन सक्छ ।

धेरै व्यक्तिहरू जुत्ता र चप्पल लगाएर भान्सामा काम गर्छन् वा आफ्ना जुत्ता र चप्पलहरू पनि त्यहीँ राख्छन् । तर, त्यसो गर्नु हानिकारक मानिन्छ । वास्तुशास्त्र अनुसार अग्नि र भोजन दुवैलाई पूजायोग्य मानिन्छ । जसका कारण यस क्षेत्रमा जुत्ता र चप्पल राख्नु अशुभ मानिन्छ ।

मानिसहरूले घरमा राखिएको सेफ नजिक जुत्ता र चप्पल कहिल्यै राख्नु हुँदैन । जहाँ पैसा राखिन्छ, त्यहाँ लक्ष्मीको बास हुने जनविश्वास छ, त्यसैले जुत्ता र चप्पल लाएर गएमा लक्ष्मीलाई रिस उठ्न सक्छ ।

यस दिशामा जुत्ता र चप्पल राख्नु शुभ

जुत्ता र चप्पल राख्ने सही दिशा वास्तुशास्त्रमा विस्तृत रूपमा व्याख्या गरिएको छ । घरमा जुत्ता र चप्पल राख्नको लागि जुत्ता र्याक बनाइन्छ वा ठाउँ छनोट गरिन्छ र जुत्ता र चप्पलहरू सधैं त्यहाँ राखिन्छ ।

वास्तुशास्त्र अनुसार घरमा जुत्ता र चप्पल राख्नको लागि दक्षिण वा पश्चिम दिशाको छनौट गर्नुहोस् । यस दिशामा जुत्ता र चप्पल राख्नु शुभ मानिन्छ । यसो गर्दा घरमा सकारात्मक उर्जा आउँछ र आर्थिक समस्याहरू हट्छ ।

  • शुभ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो
यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव
सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

लोकप्रिय

२०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

ताजा

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो
  • यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव
  • महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
  • सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
  • २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.