• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

यी ५ बलिउड स्टारले पढेका छन् सीए

एजेन्सी । बलिउडका धेरै दिग्गज कलाकारले विद्यालय तहसम्म मात्रै पढेका छन् । तर, केहि अभिनेता र अभिनेत्रीहरु छन् जसले उच्च शिक्षा लिएका छन् । केहि सेलिब्रेटीहरूले सीए पढेपछि चार्टर्ड एकाउन्टेन्टको करियर छोडेर बलिउडमा प्रवेश गरेका छन् र धेरै सफल पनि भएका छन् । यसमा दिग्गज फिल्म निर्देशक शेखर कपूर पनि परेका छन् । आज हामी तपाईंलाई सीए पढेका पाँच बलिउड स्टारहरूको बारेमा बताउन गइरहेका छौं ।

नयनतारा
साउथकी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री नयनथारा शाहरुख खानको फिल्म जवानमा मुख्य भूमिकामा देखिएकी छिन् । पढाइमा पनि उनी निकै प्रशंसनीय छिन् । उनको सपना सफल सीए बन्ने थियो । तर, उनको मोडलिङ तस्बिरले सत्यन नामका फिल्म निर्देशकको नजर तान्यो र त्यसपछि उनले उनलाई मानसिनाक्करे नामको फिल्म प्रस्ताव गरे ।

त्यतिबेला नयनतारा एउटै फिल्म गर्ने मनसायले आएकी थिइन् । तर, फिल्म क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्केर हेर्नु परेन । यसपछि नयनताराले पनि आफ्नो मन परिवर्तन गरिन् । नयनताराको वास्तविक नाम डायना मरियम कुरियन थियो । जसलाई उनले अभिनेत्री बनेपछि परिवर्तन गरिन् ।

शेखर कपूर
वरिष्ठ फिल्म निर्देशक शेखर कपूर अर्थशास्त्रमा स्नातक गरेपछि चार्टर्ड एकाउन्टेन्टको रूपमा योग्य भए । शेखर कपुरले दिल्ली विश्वविद्यालयको सेन्ट स्टीफन्स कलेजबाट स्नातक गरेका छन् । उनी २२ वर्षको उमेरमा क्ष्ऋब्भ्ध् इंग्ल्याण्डबाट ऋब् बने। त्यसपछि उनले बहुराष्ट्रिय तेल कम्पनीमा पनि काम गरे । उनले धेरै वर्ष व्यवस्थापन सल्लाहकारको रूपमा काम गरे । उनी चर्चित बलिउड अभिनेता देव आनन्दका भतिजा थिए ।

सिद्धान्त चतुर्वेदी
फिल्म गली ब्वाय र फिल्म गहराइयाँमा स्ट्रीट र्‍यापरको भूमिकामा देखिएका सिद्धान्त चतुर्वेदीले मुम्बईको मिठीबाई कलेजबाट कलेजको शिक्षा पूरा गरे । उनी सुरुमा चार्टर्ड एकाउन्टेन्ट बन्न चाहन्थे । उनले एकीकृत व्यावसायिक योग्यता पाठ्यक्रम अर्थात् आईपीपीसी पनि पूरा गरे । तर, त्यसपछि साढे दुई वर्ष आर्टिकलशिप पनि गरें । तर, त्यसलाई छाडेर मोडलिङ र अभिनयमा व्यस्त भए ।

अर्शिन मेहता
पुणेकी चर्चित अभिनेत्री तथा मोडल अर्शिन मेहताले पनि सीए पढिसकेकी छिन् । उनको स्कूल लिङ्क आर्मी स्कूल, पुणे हो । त्यसपछि उनले पुणे विश्वविद्यालयबाट स्नातक गरिन् । त्यसपछि सीए पढिन् । उनका बुबा मेहेरमोश मेहता इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजका निर्देशक थिए । जबकि आमा शिराज मेहता शेफ हुन् ।

टीना फिलिप
टिभि सिरियल ये मेरे ‘हमसफर’ फेम टिना फिलिप चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । यद्यपि उनी सधैं अभिनेत्री बन्न चाहन्थिन् । उनले आफ्नो एक अन्तर्वार्तामा भनिन्( ‘म मूलतया इन्जिनियर र डाक्टरको परिवारबाट आएकी हुँ ।’ उनले म्यानचेस्टर विश्वविद्यालयबाट स्नातक गरिन् । त्यसपछि उनले तेस्रो प्रयासमा सीए परीक्षा पास गरिन् ।

  • नयनतारा
  • बलिउड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

लोकप्रिय

२०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

२०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

हालैका पोस्टहरू

  • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
  • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
  • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
  • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.