एल.जी. फ्ल्यागसिप शोरुम पुन : शुभारम्भ
काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल. जी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुन: शुभारम्भ भएको छ । नँया र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल. जी ब्राण्डका द्दरयासी बिधुत्यि सामाग्रीहरु जस्तै LED TV, Washing Machine, Refrigerator, Dishwasher, Air Conditioner, Microwave Oven, Vacuum Cleaner लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन ।
राजधानीको मुख्य व्यापारीक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एल. जी ब्राण्डको पहिलो शौरुम हो । ग्राहक वर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिहरुबाट यहाँ भएका बिधुतिय सामाग्रीहरुबारे जानकारी समेत लिन सक्नेछन्
यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ६ । ३० बजेसम्म खुल्ला रहनेछ।गाहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन न ०१- ४१०६५३० / ४१०६६५२ मा सम्पर्क गर्न सक्नुहुने छ । यस एल । जी शोरुममा रिओपनिङ्घको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट ०% किस्ताबन्दी र को पनि सुविधा रहेको छ । साथै Product Live Demo, Cooking Class र Preventive Maintenance Service (PMS) को पनि ब्यवस्था गरिएको छ ।



सम्बन्धित समाचार
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
