• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ६ घण्टा 

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • १७ घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १८ घण्टा 

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • २१ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • १ दिन 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • १ दिन 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • १ दिन 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • २. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ३. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • ४. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

  • ५. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ६. आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

  • ७. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

  • ८. चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

शशांक सभापतिमा उठ्नेगरि अघि बढे, देउवाको दरिलो साथ !

जानकारी केन्द्र २०८०, आश्विन, १२

काठमाडौं । सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा नेतृत्वको लागि नदोहोरिने सार्वजनिक अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसमा यतिवेला भावी नेतृत्वको लागि अहिलेदेखि नै दौडधुप सुरू भएको छ । १४औं महाधिवेशनमा सभापति देउवाले दोस्रो चरणको निर्वाचनमा मात्रै सभापतिका अर्का उम्मेद्वार डा. शेखर कोइरालालाई पराजित गरेका हुन् । १४औं महाधिवेशनमा शशांकले सभापति देउवालाई नै साथ दिएका थिए ।

शशांकले १४औं महाधिवेशनमा लगाएको गुण देउवाले १५औं महाधिवेशनमा सभापति बनाएर तिर्नेगरि तयारी थालेका छन् । कांग्रेस उच्च स्रोतकाअनुसार सभापति देउवाले शशांकलाई नै १५औं महाधिवेशनमा नेतृत्वको लागि अघि बढ्न ग्रिन–सिग्नल दिइसकेका छन् ।

अहिले राष्ट्रपतिको कुर्सीमा आसिन रामचन्द्र पौडेलले पनि शशांकलाई नै सभापति बनाउनुपर्ने मत आफूनिकट नेताहरुसँग राखेका कुरा बाहिरिएका छन् । उता, शेखर कोइराला भने आफ्नो समूहलाई एकताबद्ध गर्नमै व्यस्त छन् । पछिल्लो समय शेखरको गुटमा पनि फाटो आएको चर्चा छ ।

खासगरी शेखर र महामन्त्री गगन थापाबीच मनमुटाव सुरु भएको आँकलन छ । हालै शेखरले आफ्नो समूहको बैठक बोलाउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि समेट्न खोजेका थिए । उनीहरु दुवै जना शेखरले बोलाएको भेलामा गएनन् ।

शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा निर्वाचित भएका थिए भने पौडेल भने सभापति देउवाको प्यानलबाट महामन्त्रीमा लडेर पराजित भएका हुन् । ०७९ को निर्वाचनलगत्तै संसदीय दलको नेताको लागि भएको निर्वाचनमा भने महामन्त्री शर्मा र पौडेल दुवै जना गगन थापाको पक्षमा खुलेका थिए । शर्माले त गगनलाई प्रधानमन्त्रीको रुपमा प्रोजेक्ट नै गरिसकेका छन् । कोइराला परिवारलाई एक भएर अघि बढ्नपनि उनीहरुनिकट नेता तथा कार्यकर्ताहरुले दबाब दिएका छन् ।

कांग्रेसले विपी जयन्तीको अवसरमा आयोजना गरेको साहित्य–महोसत्वमा कोइराला परिवारका तीनै जना नेताहरु शेखर, शशांक र सुजाता कोइराला वक्ताको रुपमा उपस्थित् थिए । सो क्रममा उनीहरुले १५औं महाधिवेशनमा आफूहरु एकै ठाउँमा उभिने विश्वास दिलाएका थिए । तर, अहिले उनीहरुको तयारी र छलफललाई नियाँल्दा भने त्यस्तो एक हुने सम्भावना देखिएको छैन् । शशांकले सभापति देउवासँग नै सम्पर्क बढाएका छन् । शेखर भने आफ्नो समूहलाई एकजुट गर्नमै व्यस्त छन् । सुजाता पछिल्लो समय निस्क्रियजस्तै छिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

ताजा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.