फूललाई गोडमेल नगरे जसरी किन भयो नेपाली फुटवल
जानकारी केन्द्र
२०७२, पुष, १३
रोशन पोखरेल
नेपाली खेलकुद जगत जसरी हालका दिनहरूमा बिबादित छ त्यो भन्दा कुनै किसीमको फरक सुजुकी सार्क च्याम्पीयन्सीपमा देखिएन। नेपालका नँया प्रतिभावान खेलाडीले समेत उत्कृष्ट प्रदर्शन गर्न नस्दा श्रीलन्का सँग पराजित हुनु र भारतसँगको खेलमा अग्रता हासिल गर्दा समेत पछि पर्नु निकै दुखदायी हुन पुग्यो। श्रीलन्का विरूद अन्त्यमा गोल खानु दुर्भाग्य सावीत भयो तर भारत विरूदको खेलमा सुरूवातमै विमल घर्तीमगरले गोल हान्दा गोलको खडेरी अन्त्य भएपनि खेलमा चार गोल खान पुग्दा नराम्रो सित पराजित हुन पुग्यो। नेपाली खेलाडीले सुरूवाती समयमा प्रभानशाली प्रदर्शन गरेपनि समयको अन्तरालमा खेल निकै फिक्का देखिन्थ्यो। सुरूवाती समयमा खेलाडीमा जोस जाँगर प्रयाप्त रहेपनि घट्दै जानु भनेको नियमीत अभ्यासको कमी देखियो। जसरी फूलको बोटलाई नियमीत हेरचाह नगर्दा मर्छ त्यसरी नै नेपाली फूतबल चलिरहदा मर्न लागेको बोट जस्तो भान हुन्छ। आशा गरौ जसरी विमलले गोलको खडेरी अन्त्य गरे त्यसरी नै एन्फाको नँया व्यवस्थापनको सहयोगमा खेलाडीले गोलको खडेरी समेत अन्त्य गर्नेछन।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

