बानेश्वरस्थित बागमती नदी किनारमा युवकको शव फेला
जानकारी केन्द्र
२०८०, आश्विन, २४
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवक मृत भेटिएका छन् । मृत भेटिनेमा बुद्धनगर बस्ने २० वर्षीय विमल महरा रहेका छन् ।
उनी बुधबार बिहान नदी किनारको झाडीमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बानेश्वरका अनुसार घटनास्थलमा रगत र सिरिन्ज भेटिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

