प्रकाश ढकाल मृत्यु प्रकरण- बस चालकसहित ४ जना पक्राउ
जानकारी केन्द्र
२०८०, मंसिर, २२
काठमाडौं । गायक, मोडल तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूएई शाखाका पूर्व सहसचिव प्रकाश ढकालको मृत्यू प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
ढकाल स्याङजाबाट काठमाडौं फर्किनेक्रममा बाटोबाट वेपत्ता भएका थिए । उनको गत मंसिर ३ गते धादिङको कृष्णभीर नजिकै शव फेला परेको थियो । उनको हत्या भएको भन्दै आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनी काठमाडौं आउँदै गरेको बसका चालक, साहु र अन्य २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ढकाल र बसका चालकबीच झगडा हुँदा हत्या भएको देखिएको बताईएको छ । यस घटनामा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

