भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला
जानकारी केन्द्र
२०८०, पुष, ८
काठमाडौँ । भक्तपुरमा प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका छन् । आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका–८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिनुभएको छ
प्रहरीका अनुसार नेपाल प्रहरी प्रधान कार्याल १ नम्बर गण नक्सालमा कार्यरत ४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्।
उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको बताइएको छ । प्रहरीका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन। शव परीक्षणका लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
