बाघको आक्रमणबाट पर्सामा एक जनाको निधन
जानकारी केन्द्र
२०८०, पुष, ९
वीरगंज । पर्साका एक युवकको बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पटेर्वासुगौली गाउँपालिका २ थरकटी गाउँका ३० वर्षीय मनोज महतो उराँवको गएराति मृत्यु भएको हो ।
शौच गर्न घर नजिकैको जङ्गल छेउतिर निस्केका उनलाई बाघले आक्रमण गरेको थियो । अबेरसम्म घर नफर्केपछि स्थानीय बासिन्दाले खोजतलास गरेका थिए ।
गाउँदेखि २०० मिटरको दूरीमा मृत अवस्थामा भेटिएको छ । घटनास्थल अवलोकन गर्दा बाघको आक्रमणबाटै उनको मृत्यु भएको देखिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
