तमोर नदीमा खसेर जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु
जानकारी केन्द्र
२०८०, पुष, १७
ताप्लेजुङ । सानिमा मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको तमोर नदीमा खसेर निधन भएको छ । आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत बाराको कोल्वी नगरपालिका वडा नं. ५ का २५ वर्षिय दिपु चौधरीको निधन भएको हो। उनी माछापुच्छ्रे मेटल एन्ड मेसीनरी वर्क्स प्रालिमा कार्यरत थिए। सो प्रालिले मध्य तमोरमा हाइड्रो मेकानिकलको काम गर्दै आएको छ।
भीरबाट चिप्लेर नदीमा खसेका उनको टाउकोमा चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । दुईदिन अघिमात्रै बिजुलीको तारबार व्यवस्थापनको क्रममा तमोर नदी डोरी वारपार गर्ने क्रममा चिल्पिएर खस्दा भारत पश्चिम बङ्गालका एक युवाको ज्यान गएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
