पर्साको ठोरीमा नयाँ वर्षमा वनभोज गर्नेहरूको भीड
जानकारी केन्द्र
२०८०, पुष, १७
वीरगंज । अङ्ग्रेजी नयाँ वर्ष २०२४ मनाउन पर्सा जिल्लाको रमणीयस्थल ठोरी गाउँपालिकाका विभिन्न स्थानहरू आन्तरिक तथा भारतीय पर्यटकहरूको भीड लागेको छ ।
ठोरी गापाका राईधारा, गणेशमान पार्क, ठुटेखोला, चिताखोला, रानीवन, पञ्चेश्वर परिसर, सेतो भीर परिसर, रातो डाँडा, सीतागुफा परिसरमा आन्तरिक तथा भारतीय पर्यटकहरू ठूलो संख्यामा आएर पिकनिक मनाए ।
बारा, पर्सा, रौतहट र भारतका नरकटियागंज, बेतिया, मोतिहारी, मुजफ्फरपुर, पटना लगायतबाट परिवारसहित नयाँ वर्षमा पिकनिक मनाउन ठोरी आएका छन् ।
ठोरीको हावापानी, वातावरण, खोलानाला, पहाड, जङ्गल, भीर, पाखालगायतका मनोरम दृश्यहरू हेर्नका लागि आफूहरू सपरिवार ठोरीमा नयाँ वर्ष मनाउन आउने गरेका छन् ।
सम्बन्धित समाचार
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
