उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त
जानकारी केन्द्र
२०८०, पुष, १८
काठमाडौँ । न्याय परिषद्को बैठकले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ। परिषद्को आज बसेको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो ।
उच्च अदालतमा नियुक्त न्यायाधीश मध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन्। परिषद्ले कानुन व्यवसायीबाट ९ जनालाई उच्चको न्यायाधीश नियुक्त गर्ने निर्णय लिएको छ।
कर्मचारीतर्फबाट ४ जनालाई उच्चको न्यायाधीशमा नियुक्त गर्ने परिषद्ले निर्णय गरेको छ ।

सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

