सुरु भयो नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक
जानकारी केन्द्र
२०८०, पुष, १९
काठमाडौँ । काठमाडौंको नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । काठमाडौंको होटेल याक एन्ड यतीमा बैठक सुरु भएको हो ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल र भारतका निम्ति नेपाली राजदूत शंकर शर्मा सहभागी छन् । त्यस्तै भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, विदेशसचिव विनयमोहन क्वात्रा र नेपालका निम्ति भारतीय रातदूत नवीन श्रीवास्ताव सहभागी छन् ।
बैठकमा सहभागी हुन बिहीबार काठमाडौंमा आएका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको थियो ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

