पूर्वी नेपालमा आज राष्ट्रिय भक्का दिवस मनाईंदै
जानकारी केन्द्र
२०८०, पुष, २८
काठमाडौं । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा आज भक्का दिवस मनाईंदै छ । भक्का ती जिल्लामा रहेका आदिवासी, जनजाति र राजवंशी समुदायको परम्परागत परिकार हो । पूर्वी नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये भक्का पनि एक हो । विशेषतः हिउँद अर्थात् जाडो महिनामा स्थानीयले भक्काको प्रयोग धेरै गर्छन् ।
पुर्वी नेपालको सुनसरी, मोरङ्ग र झापा जिल्लाका विभिन्न स्थानहरुमा एकाविहानै चोकचोकमा भक्का वेच्दै गरेको देख्न सकिन्छ । पछिल्लो एक दसश यता पुर्वी नेपालमा भक्का दिवसको रुपमा मनाइदै आएको छ । सोहि अनुरुप आज यी जिल्लाहरुमा भक्काको विभिन्न परिकारहरु प्रदर्शनी गरेर भक्का दिवस मनाईंदैछ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाइ विहानको खाजाको रुपमा खाने गरिन्छ ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

