भारतीय नम्बर प्लेटको गाडी त्रिशुली नदीमा खस्यो
जानकारी केन्द्र
२०८०, माघ, २
काठमाडौं । चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर ०९ जीसी १४३० को सबारी साधन ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिशुली नदीमा खसेको छ । नदीमा खसेको सवारी मालवाहक हो वा यात्रुवाहक भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।
सो सवारी साधन त्रिशुली नदीभित्र रहेको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । अहिले सशस्त्र प्रहरी कुरिङघाटबाट र नेपाल प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ ।
जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल मुनि सवारी साधन देखिएको छ। घटनास्थलमा रहेको सशस्त्रको गोताखोरको टोलीले खोजीकार्य गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
