नेप्से सूचक ७ दशमलव २४अङ्कले घट्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा आइपुगेको छ। बुधबार पनि सेयर बजार घटेको थियो ।
बिहीबार ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज २ सय ९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ किकित्ता सेयर ३ लाख ४ हजार २३ पटक किनबेच भएको छ ।
बिहीबार कारोबारमा आएको १ सय १२ कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको ३ कम्पनी उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी १० उपसमूहको सेयर मूल्य घटेको छ ।
बिहीबार सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर खरिद बिक्री भएको छ । यस कम्पनीको ३० लाख ४४ हजार ७ सय २ कित्ता सेयर १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३२८ रुपैयाँमा किनबेच भएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
