• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ६ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १९ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २० घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • २३ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १ दिन 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १ दिन 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. Dongfeng Motor has launched Munich design center in European markets

  • २. चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

  • ३. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ५. २०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ८. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ९. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • १०. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चाँगुनारायण नगरपालिका बिपद् व्यवस्थापनमा उपत्यकामै सबैभन्दा अग्रणि

जानकारी केन्द्र २०८०, माघ, ७

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका बिपद् व्यवस्थापनमा उपत्यकाकै अव्वल ठहरिएको छ । नगरपालिकादेखि सबै वडामा बिपद् उद्धारका २६ प्रकारका सामाग्री सुरक्षित रुपमा राख्ने कार्य गरिसकेको नगरपालिकाले विपद्का वेला उद्धार गर्ने दस्तालाई समेत तलिम दिएर तयार गरेको छ ।

बिपद् व्यवस्था ऐन समेत निर्माण गरिसकेको नगरपालिकाले जुनसुकै वेला आइपर्ने बिपद्का समयमा आर्थिक समस्या नहोस भनेर नगरपालिकाले तीन करोड रुपैया रासीको बिपद् व्यवस्थापन कोषसमेत स्थापना गरेको नगर प्रमुख जीवन खत्रीले बताए । नगर प्रमुख खत्रीका अनुसार, विपद्बाट हुने क्षति कम भन्दा कम गर्ने उदेश्यले रणनीतिक कार्ययोजना निर्माण गरिएको छ भने गाउँ वडातहसम्म पनि तालिमको व्यवस्था गरिएको छ ।

त्यस क्रममा बिभिन्न संघ संस्था, बिद्यालय तथा सहकारीका सदस्यहरुलाई समेत बिपद् न्युनिकरण तालिम दिन थालिएको नगर प्रमुख खत्रीले बताए । बिपद् व्यवस्थापनकै लागि नगरपालिकाले चालु आर्थिक वर्षमा २८ वटा योजना अघि बढाएको छ । त्यसै क्रममा चाँगुनारायण नगरपालिकाले २६ औं भुकम्प सुरक्षा दिवसका अवसर पारेर बिपद् जोखिम न्युनिकरणमा सञ्चारकर्मीको भूमिक बिषयक कार्यशालाको आयोजना गरेको छ ।

सुडालस्थित रत्नागिरी रिर्सोटमा शुक्रवार आयोजित कार्यशालाको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बिपद् न्युनिकरणमा सचेतना अभिबृद्धी गरेर मिडियाले सबैलाई सजग गरिरहेको बताए । बिपद्का समयमा उद्धार तथा राहतका लागि कामगर्ने स्वयंसेवक दस्ता तयार गर्न लागेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले नगरपालिकामा आगलागी, सडक दुर्घट्ना, बाढी पहिरो र भुकम्पको जस्ता बिपद्को सबै भन्दा बढी जोखिम रहको जानकारी दिए ।

भाइरल हुने होडमा गलत सूचना संप्रेशण भएमा समाजमा पत्रकारिता क्षेत्रको गरिमा घट्ने बताउँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले जनतालाई सहि सूचना प्रदान गर्ने कार्यमा सञ्चारकर्मीसंग सहकार्य गर्न नगरपालिका सदैव तयार रहेको बताए । पछिल्लो समय चाँगुनारायण नगरपालिकाले बिपद्लाई ध्यान दिएर विकास निर्माण कार्य अघि बढाएको पन्थीको भनाई थियो ।

कार्यशालामा कार्यपत्र प्रस्तुतगर्दै सञ्चारकर्मी पुष्करराज बुढाथोकीले बिपद्का समयमा पत्रकारले संयमित भई पहिले आफु सुरक्षित रहेर जनतामा सहि सूचना पु¥याउँनु पर्ने बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका बिपद् बिज्ञ दिनेश थापाले नगरपालिकाले बिपद् व्यवस्थापनका क्षेत्रमा गरेका कार्यका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यशालामा सञ्तारकर्मी रमेश गिरी, उज्वल झा, सुरेश सैजु, शंकर अर्याल, रेणु तोयनावासु लगायतले आ–आफ्नो अनुभव सुनाएका थिए भने नेपाल रेडक्रस सोसाइटीका उप निर्देशक शिवराम गौतमले चाँगुनारायण नगरपालिकाजस्तै अन्य नगरपालिकालाई समेत बिपद्का क्षेत्रमा काम गर्नका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले झक्झक्याउँनु पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ आजको मौसम पुर्वानुमान
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.