ट्रकले मोटरसाइकललाई दियो ठक्कर, २० वर्षीय युवाको निधन
जानकारी केन्द्र
२०८०, माघ, १९
काठमाडौं । ट्रकले मोटरसाइकललाई ठक्करदिदा मकवानपुरमा एक युवाको मृत्यु भएको छ । २० वर्षीय मोटरसाइकल चालक कोरेस चेपाङको मृत्यु भएको हो ।
बिहिबार बेलुका ८ बजेतिर मनहरी गाउँपालिका ६, सुनादेवी मन्दिर अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ज्यान गुमाउने चेपाङ चितवनको माडी नगरपालिकाका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ट्रकले विपरीत दिशामा मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

