Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

भारतीय मोडेल पूनम पाण्डेको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १९
भारतीय मोडेल पूनम पाण्डेको निधन

काठमाडौं। भारतीय मोडल पूनम पाण्डेको निधन भएको छ । पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय उनी पाठेघरको मुखको क्यान्सरसँग जुधिरहेकी थिईन् ।

पाण्डेको निधन भएको समाचार भारतीय सञ्चारमाध्यम आजतकले प्रकाशित गरेको छ। पाण्डे केही वर्ष पहिले नेपाल पनि आएकी थिईन् । क्लव डेजाभुमा प्रस्तुति दिन उनी नेपाल आएकी थिईन् ।

Top Changing Nepal

युट्युब सट्स