नेप्से परिसूचक १५.३३ अंकले बढ्यो
जानकारी केन्द्र
२०८०, माघ, २९
काठमाडौँ । सेयर बजार परिसूचक सोमबार १५.३३ अंकले बढेको छ। बजार खुलेको करिब दुई घण्टामा २०८२ अंकमा ओर्लिएको नेप्से त्यसपछि उकालो लागेर अन्तिममा २२०१.१६ विन्दु कायम भएको हो ।
अन्य बाहेक बाँकी सबै उपसमूहले नेप्से हरियो बनाएका हुन्। उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै २.२२ प्रतिशतले बढेको छ । बजारमा ४५ कम्पनीका लगानीकर्ताले गुमाउँदा १९९ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त लगायत पाँच कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ। पोहोर ६ महिनाको तुलनामा करिब शतप्रतिशतले मुनाफा बढाएको हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य भने प्रति कित्ता २.८० रुपैयाँ घटेको छ ।
३ अर्ब ५८ करोडको सेयर ६९ लाख रुपैयाँको सेयर किनबेच हुँदा हिमालयन रि इन्स्योरेन्सको २३ करोडको कारोबार भएको छ ।
सम्बन्धित समाचार
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
