Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, ७
यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९९ पैसा र बिक्री दर १६७ रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स