सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु
जानकारी केन्द्र
२०८०, फाल्गुन, ९
काठमाडौं । सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान जिल्लाको बाह्रविसे नगरपालिका–७ नागपुजेबाट बाह्रविसे बजार आउँदै बा १२ च ४९९१ नम्बरको बोलेर नागपुजे नजिकै दुर्घटनामा परको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दिलकुमारी प्रधान र लालकुमारी प्रधानको ज्यान गएको प्रहरीको भनाइ छ । घटनामा परी घाईते भएका ४ जनाको उपचार भईरहेको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

