करिब १८ किलो ५ सय ग्राम गाँजा बरामद
जानकारी केन्द्र
२०८०, फाल्गुन, ९
सिरहा । धनगढीमाई नगरपालिका-४ सन्तनगरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो ५ सय ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीलाई देख्नासाथ म.प्र.०१-००४ प ४३०३ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले बोरामा लैजाँदै गरेको उक्त गाँजा र मोटरसाइकल छोडी फरार भएपश्चात् बोराबाट प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
