Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

एक जना युवक मृत अवस्थामा फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, ९
एक जना युवक मृत अवस्थामा फेला

रुकुम पश्चिम ।  त्रिबेणी गाउँपालिका-७ कुरलस्थित घरको आँगनमा मुसिकोट नगरपालिका-१२ बस्ने ५० वर्षीय प्रेम बहादुर वली मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स