Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

आगलागीबाट ११ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, २०
आगलागीबाट ११ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट

महोत्तरी । बर्दिबास नगरपालिका-१३ बिजलपुरा भेडिया टोल बस्ने बब्लु राउतको मिथिला पोल्टी फार्ममा शनिबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स