Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ७
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मुल्यमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स