Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

आगलागीबाट ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ८
आगलागीबाट ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट

झापा । अर्जुनधारा नगरपालिका-२ बेलटार चोक डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका-१२ घर भएका यदु कुमार विकको कोठामा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा कोठामा रहेका विभिन्न सामान जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स