• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० फागुन २०८२, आइतबार
१० फागुन २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

बालेनको वाचापत्र सार्वजनिक,यस्ता छन् मुख्य ९ प्रतिबद्धताहरु

कजारिया रमेश टाइल्स लिमिटेड भक्तपुरमा नयाँ शोरूमसहित विस्तार

२०८२ फागुन ११ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

  • ४. २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ६. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ७. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

  • ९. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

नेपालमा किङ्ग लङ्ग १९ सिटर बिद्युतिय माइक्रो भ्यानको बुकिंग खुला, मूल्य सहित संर्पुण जानकारी

काठमान्डौं
दिपक गौतम / जानकारी केन्द्र

पछिल्लो समयमा नेपालमा दिन प्रतिदिन विभिन्न प्रयोजनका बिद्युतिय सवारी साधन भित्रिने क्रम बढ्दो नै रहेको छ । यसै संन्दर्भमा नेपालमा विभिन्न प्रयोजनका लागी प्रयोगमा आउने बिद्युतिय सवारी साधनको आयात तथा बिक्रिवितरण गर्दै आएको सिजी मोटरर्सले व्यपारीक प्रयोजनका लागी प्रयोगमा आउने प्रख्यात किङ्ग लङ्ग  ब्राण्डको १९ सिटर बिद्युतिय माइक्रो भ्यानको नेपालमा पनि बिक्रिवितरण सुरु गरि सकेको बताएको छ ।

उक्त किङ्ग लङ्ग ब्राण्डको १९ सिटर बिद्युतिय माइक्रो भ्यान नेपाली बजारमा उपयुक्त रहनुको साथै प्रयोगकर्ता तथा व्यवसायीहरुको सुबिधालाइ मध्यनजर गरेर लामो अध्यान अनुसन्धान पश्चात नेपालको भुगोल, वातावरण अनुसार उपयुक्त रहेको दावी सहित नेपालमा उक्त माइक्रो भ्यान भित्राएर बुकिंग पनि खुला गरेको कम्पनीले बताएको छ ।

सीएटीएल ब्याट्री भएको भ्यानमा डिजेल भन्दा दोब्बर वारेन्टीको दावी गर्दै  व्याट्रीमा ७ वर्ष वा ४ लाख कि.मी. वारेन्टि सहित विक्रि सुरु गरिएको किंग लंग बिद्युतिय माइक्रो भ्यानले एक फुल चार्जमा ३ सय कि.मी. रेञ्ज दिनुका साथै उक्त भ्यानमा १० रिजेन मोड, हाइ प्रोफाइल टायर पाउन सकिने बताइएको छ ।

यस्तै गरेर उक्त किङ्ग लङ्ग  ब्राण्डको १९ सिटर बिद्युतिय माइक्रो भ्यानमा ३ हजार ७ सय २० एम एम हिवल बेस रहेको छ भने २ हजार ७ सय ८० के जी कर्व वेइट रहनुका साथै म्यक्सिमम पेलोड क्यापसिटी १ हजार ४ सय २० के.जी. रहेको छ । यस्तै १९ सिटिंग क्यापसिटी रहेको बिद्युतिय किंगलंग माइक्रो भ्यानमा ९० किलो वाट रेटेड पावरका साथै ७७.२८ किलोवाटको ब्याट्री रहेको छ भने नर्मल तथा फास्ट दुबैमा जिबिटी पोर्ट सपोर्ट गर्ने बताइएको छ ।

२ सय २० एम एम ग्राउण्ड किल्यरेन्स रहेको किङ्ग लङ्ग  ब्राण्डको १९ सिटर बिद्युतिय माइक्रो भ्यानमा ए भी यस, एमपी फाइभ, रिभर्स भ्यू क्यामरा, रिभर्स पार्किग सेन्सर, सेन्टरल लकिंग, एसी रेडियो,यूसबी यसडी कार्ड सल्ट लगायतका फिचरले कन्र्फट का साथै सेफ्टीको लागी पनि उपयुक्त रहेको दावी कम्पनीको रहेको छ ।

किङ्ग लङ्ग  ब्राण्डको १९ सिटर बिद्युतिय माइक्रो मूल्य ७८ लाख रहेको छ भने नजिकको डिलरमा गएर टेष्ट ड्राइभ गर्न सकिने सुबिधा सहित एक्सचेञ्ज,फाइनान्स लगायतका सेवा सुविधाको साथै कुनै पनि जिज्ञासाको सामधान प्रप्त गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको बताएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित
शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

ताजा

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
  • धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
  • एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित
  • शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो
  • निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.